Tuesday, February 18, 2014

विमान दुर्घटनामा परेका १८ जनाको शव काठमाडौंमा (दुर्घटनास्थलका तस्बिरसहित)

0 comments Posted by Gdhf at 11:28 PM
काठमाडौं, फागुन ५ – (अपडेट) अर्घाखाँचीमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव काठमाडौं ल्याइएको छ ।
आइतबार दुर्घटना भएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानमा सवार सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदिशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
Read More »

बाँदरले पैसा छर्दै हिँडेपछि...

0 comments Posted by Gdhf at 11:27 PM

फागुन ७ – मन्दिरतिर जाँदा हातमा बोकेको झोला, पर्स, पूजा सामाग्री लुटिएको त तपाइँ हामीलाई थाहा नै छ ।
यस्तो बेलामा के गर्ने भन्ने अन्यौलले हामी निकै दुखी हुन्छौ । झन् बैंकबाट पैसा निकालेर घर जाँदै गर्दा बाटोमै बाँदरले पैसा लुट्यो भने सोच्नुस त कति पीडा होला ?


Read More »

खोटाङमा गाईभैंसीको कृत्रिम गर्भाधान सुरु

0 comments Posted by Gdhf at 11:25 PM
खोटाङ, फागुन ७ –पशुसेवा कार्यालयले गाई र भैसीको कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ ।

मुर्रा क्रस जातको राँगा र जर्सी जातको गोरुको बिर्य ल्याएर गाई र भैंसीको कृत्रिम गर्भाधान सेवा सुरु गरेको हो ।
स्थानीय पशुमा नश्ल सुधार गर्दै उन्नत जातको गाई गोरु र राँगाभैंसी उत्पादनका लागि कृत्रिम गर्भाधान सेवा सुरु गरिएको कार्यालयका नायब सुब्बा ध्रुब कार्कीले जानकारी दिनुभयो । कृत्रिम गर्भाधन सेवा शुरु गरिएको पहिलो दिन एउटा गाई र एउटा भैंसीमा कृत्रिम गर्भाधान गरिएको छ ।

Read More »

प्रचण्ड कतार जाँदै ....

0 comments Posted by Gdhf at 11:20 PM

७ फागुन, काठमाडौं । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कतार जाँदै छन् । प्रचण्ड मध्यान्ह साढे १२ बजे कतार एयरवेज मार्फत कतार जान लागेका हुन् । कतारमा एमाओवादी निकट मानिने जनप्रगतिशील
Read More »
 

Popular Posts

Recent Comments

© 2011. All Rights Reserved | नमस्ते नेपाल साझा चौतारी | Template by Blogger Widgets

Home | About | Top